साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको बकपत्र

Nepal Telecom ad

नसोध्नु राजनीतिमा ईमान्दारिता कति हुन्छ
जति नै राम्रो कुरा होस् बिपक्षीसँग बिमति हुन्छ ।

आफूले सोचेको एजेन्डा अरूले पैले ल्यायो भने
कसरी बिगार्ने त्यसलाई भित्रभित्रै भत्भति हुन्छ ।

जब घाटा भो हामीलाई एकअर्काको खुट्टा तान्दा
मिलेर खाँदैछौं अचेल भागबण्डामा जे जति हुन्छ ।

कसरी खेल्नुपर्छ खेल यो सब हामीलाई थाह छ
जनताको के लाग्छ र आश्वासन नै ओखती हुन्छ ।

थोर बहुत मान्छेहरू सडकमा आएर के भो र !
तिनले बालेको आगो तिनकै निम्ति दागबत्ती हुन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई चिन्नुभयो ?

मलाई चिन्नुभयो ?

मणि भट्टराई
मोजा

मोजा

मणि भट्टराई
निहत्था शहीद

निहत्था शहीद

मणि भट्टराई
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x