साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छेको मनकान्छे !

Nepal Telecom ad

गुमाउन सहज
पाउन चै गाह्रो
गएको ईज्जत
पोखिएको गंगा
लड्दा सिङ्गै
रित्तिँदा बुङ्गै
संसारको नियम
खाली जन्मियौं
जाँदा नि नाङ्गै !
तर अचम्म
लोभी छ मान्छे
आफै लाग्दछ भान्छे
यताबाट सोहोर
उताबाट सोहोर
आफै मात्र हसुर
ए दुष्ट मान्छे
थुक्क तेरो मनकान्छे !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x