साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुटेराहरूको हालीमुहाली

Nepal Telecom ad

न टुक्रिन्छ मेची न टुक्रिन्छ काली
भए हात यौटा कहाँ बज्छ ताली ?

तिमी के कुरा हो अमिल्दो छ भन्छौ ?
छ उस्तै मधेसी, पहाडी, हिमाली ।

भए खेल हामी सबै एक हुन्छौकक
र, ‘नेपाल’ भन्छौँ नि झन्डा उचाली ।

विदेशी इसारा बन्यो रात कालो
नहट्ने अँध्यारो उज्यालो नबाली ।

हलो अड्किएको तिमी गोरु चुट्छौ
नगर्दा नि हुन्थ्यो विदेशी दलाली ।

भए देशवासी सबै मेष राशि
लुटेराहरूको छ हालीमुहाली ।

फुटे भाइ सुन्छन् र लुट्छन् गँवार
विदेशीहरू बोल्न थाले खसाली ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x