साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाँदा जाँदै 

Nepal Telecom ad

गयो “सत्र”, अलपत्र नहोस् नयाँ साल  height=
बनोस् कथा एकादेशको “भूकम्प र पाल”{{read_more}}

केही हुन्न औपचारिक– शुभकामनाले 
केही हुन्छ– सबै मिली शुभ कर्म थाल

उपदेश होइन यो होइन अर्ति पनि 
अनुरोध मात्र मेरो, नयाँ बत्ती बाल

थोरै बोल, सत्य बोल तर गर काम 
चिन चिन राम्रोसित नेपाल हो माल

अब पनि दिए धोका सुन अभागी हो 
जनताको लाठी हुन्छ तिमीलाई काल ।

चितवन
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x