साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोदी गजल 

Nepal Telecom ad

नियाल्दैछु आमा सबै काम छोडी ।

 height=

नयाँ भेष पारी पधारेछ मोदी ।। {{read_more}}

डराए सबै ती नदी ताल खोला ।
सिमा माग्छ भिक्षा दुई हात जोडी ।।

बचेको छ बोक्रा उही कागतीको ।
अझै लान्छ होला निचोडी निचोडी ।।

बिहानै बिहानै  पुग्यो मुक्तिनाथ ।
सवारी अनौठो न घोडा न घोडी ।।

खुला छन् सिमाका सबै द्वार नाका ।
पठाएछ होला मुला, साग,बोडी ।।

पन्चेश्वर–६, बैतडी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x