साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोटी नजरमा !

Nepal Telecom ad

फगत् बूँद यौटा चुहेथ्यो बगरमा  height=
उठे ज्वारभाटा हजारौं लहरमा ।। {{read_more}}

यहाँ कठ्घरामा सबै फैसला छन्
छ औंला उठेकै सदरमा बदरमा ।।

मसाला भनी छाद हाल्ने गरेछन्
छँदैछैन क्यै स्वाद ताजा खबरमा ।।

चिताएर पुग्ने भए भन्न हुन्थ्यो–
बनी बाँसुरी बस्न पाऊँ अधरमा ! ।।

छ धूवाँ र धूलो र धक्का गजबको !
कहाँबाट हुन्थेँ म एक्लो सफरमा ।।

निचोरौं मजाले र छानौं मलाई
सफा बूँद पारूँ म खोटी नजरमा ! ।।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x