साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्ले बजार्ने छुरा ?

Nepal Telecom ad

मै नेता हुँ, मलाइ आज सुबिधा, भत्ता र सत्ता अझै । height=
मै खाने कमिसन् बिकास निहुँमा सम्मान खान्छू मजै ।। {{read_more}}
ठेकेदार र तस्करी, अजङका व्यापार गर्नेहरू ।
मोटो दाम चढाउँछन् महलमा ती कर्मचारी अरु ।। १।।

किर्ते कागज बन्दछन् सचिबका उम्दा हुने योजना ।
देखिनन् कहिल्यै परीक्षण हुँदा बेरूजु वा हर्जना ।।
आफ्नो हुन्न कमाइ, मीत–मितिनी–सम्धी बने साधन ।
बर्षौंनी ठडिइन्छ भब्य महलै, जग्गा, अनौठा धन ।।२।।

लाग्नेछैन नि अख्तियार कहिल्यै मुद्दा न सर्बोच्चमा ।
के हो ह्याग मलाइ ? सन्त–सहने छन् कार्यकर्ता ममा ।।
के गर्ला प्रतिपक्ष ? खुल्छ उसको पैला गरेका कुरा ! ।
तैं चुप्–मै चुप भो सबै चुप भयौं कस्ले बजार्ने छुरा ?? ।।

सिद्धलेक–१ धादिङ 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x