साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीनछक्क

Nepal Telecom ad

“हेर न विमला ! आजकलका केटाकेटीहरू के बिधि छाडा भएका, शरम भन्नु त कत्ति ….” मैले सबै बृत्तान्त सुनाएँ । {{read_more}}  height=

आफ्नो शिक्षण पेशाको अस्ताउँदो कालखण्डमा जत्ति अवकाशको मिति नजिकिँदै थियो उत्ति नै किशोर(किशोरीका लीला मलाई झन्झन् अपाच्य हुँदै गएको थियो । आजका कलेजका दृष्यहरूले पनि मलाई उत्तिकै हुँडलीरहेका छन् ।

कलेजमा भित्रबाहिर गर्दैगर्दा मैले कहिले गाईबस्तु चराउन जाँदाको दृष्य देखेँ । बहरबाच्छीहरू उन्मत्त उफ्रेको देखेँ । कहिले आफ्नै किशोरावस्थामा जात्रा जाँदाका चित्र देखेँ ।

सायद मैले ब्यक्त गरेको कुरामा उनको स्विकारोक्ति कुरीरहेको थिएँ म । यसै बीचमा गजब उत्तर मिल्यो उनको । म तीनछक् परें । उनले भनिन्– “गरून् न, रामरमाइलो गरून् । आफ्नो पालाँ कम्ता मन खुम्च्याउनु परेन ।”

२०७५ माघ ३
हात्तीबन, ललितपुर 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
0
Would love your thoughts, please comment.x
()
x