सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कोमामा देश

Nepal Telecom ad

 height=एउटाले हेर्नलाई काम लाग्छ
आँखा लान्छु भन्यो
अर्कोले लुट्न काम लाग्छ हात लान्छु भन्यो {{read_more}}
र अर्कोले भाग्न काम लाग्छ
खुट्टा लान्छु भन्यो ।

भर्न जानेनन् कसैले
रित्याउन मात्रै जाने
जोड्न जानेनन् कसैले
चुँड्न मात्रै जाने
हँसाउन जानेनन् कसैले
रुवाउन मात्रै जाने
मिल्न जानेनन् कसैले
झगडा गर्न मात्रै जाने ।

एउटाले सोच्नलाई काम लाग्छ
दिमाग लान्छु भन्यो
अर्कोले पिउनलाई काम लाग्छ
रगत लान्छु भन्यो
र अर्कोले सूप बनाउनलाई काम लाग्छ
हाडखोर लान्छु भन्यो ।

मेरो देश अहिले सिकिस्त बिरामी छ
र कोमामा बसेर उपचार गरिरहेको छ ।

२०७६ असार १६

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हतियार

हतियार

आर.आर. चौलागाईं
कोमामा देश

कोमामा देश

आर.आर. चौलागाईं
गणतन्त्रको लाश

गणतन्त्रको लाश

आर.आर. चौलागाईं
सुशासन कायम राखौँ

सुशासन कायम राखौँ

आर.आर. चौलागाईं
किनकि तिमी नेता

किनकि तिमी नेता

आर.आर. चौलागाईं
पार्टी

पार्टी

आर.आर. चौलागाईं
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’