साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुरलाई शुभकामना

Nepal Telecom ad

तपाई जस्तो बुद्धिमानलाई मेरो शुभकामना के लाग्ला र ! अर्काको बुद्धि चाटेर यसो र उसो भनेर हर्वो र गोल्डक्वेस्टको ग्राहक बनाउन कम्मर कस्नुहुन्छ, मरिहत्ये गरेर लाग्नुहुन्छ, अर्कालाई फसाउनुहुन्छ, आफूचाहिँ पानी माथिको ओभानो बन्नुहुन्छ, त्यसपछि बेपत्ता बन्नुहुन्छ । तपाईको यो अवसरबादी नियतलाई म सधै सलाम गर्छु । यसरी लाख र करोडको हिसाव गरेर लक्कु कमाउन सक्नेले उही बाउबाजेले बनाइदिएको घरमै मुन्टिरहनु हुन्छ ? यहाँ हजुरले म र म जस्ताको चित्त दुखाउनु भएको छ । यहाँ हजुरले आफ्नो घर परिवार त विगार्नु भो भो, दुनियाका घरमा किन भाँडभैलो मच्चाउनु हुन्छ । फसाउने कलामा विजया दशमीको उपलक्ष्यमा दुर्गामाताले यहाँ हजुरलाई सद्बुद्धि प्रदान गरून्, फसेको मेरो १८ हजारको मुरी मुरी शुभकामना ।

तपाईंको भलो चाहने मित्र
उही डट डट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x