साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भत्कौली

आगन्तुकः ए भाइ ! यहाँ भत्क्यापाटी काँ पर्छ होला ? टोलबासीः भत्क्यापाटी त थाहा छैन, देश भत्काउने पार्टीहरुको अफिस चाहिँ बताइदिनसक्छु।

Nepal Telecom ad

अमर अधिकारी :

घरवाला: मेयरसाप ! किन डोजर चलाएर हाम्रो घरै भत्काउन लगाउनु भो ? हाम्रो घरबास नै खतम ।
मेयर: किन सरकारी जग्गामा घर बनाउनुभएको त ? नियम कानुन मान्नुपर्दैन ?
घरवालाः नियम कानुन दुनियाँले नमान्दा नि भा छ, मैले मात्र मान्नुपर्ने ?
-१-

विरामीः बिहानै एकजनाले मुक्का हानेर मेरो बंगारै भत्काएदियो डाक्टरसाप !
डाक्टर: महानगरको डोजरभन्दा पनि खतरा रहेछ मुक्का हान्नेको मुक्का त है !
-२-

आगन्तुकः ए भाइ ! यहाँ भत्क्यापाटी काँ पर्छ होला ?
टोलबासीः भत्क्यापाटी त थाहा छैन, देश भत्काउने पार्टीहरुको अफिस चाहिँ बताइदिनसक्छु।
-३-

पत्रकार: प्रवक्ताज्यू ! सहरका सडक एउटाले बनाउने अर्कोले भत्काउने काम भैरहनाका कारण के हो ?
प्रवक्ताः सरकारमा बस्नेहरुले कमिशन पाउनुपरेन ? घरिघरिको कामबाट नै त हो नि कमिशन आइरहने।
-४-

पाहुना: यी डाँडाहरु किन यसरी भत्किए ?
घरवालाः बाटोको लागि डोजर चलाए र नि ! विकास विकास भन्दाभन्दै विनास भो।
-५-

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x