साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तँ ईश्वर हैनस्

अहिलेसम्म किन आएन जवाफ पठाइस् कुन पराईलाई खत बोल् ।

Nepal Telecom ad

एम्.पी. कियरलेस :

यहाँ छ हल्लाको जरूरत बोल
बसिसक्यो नबोल्ने आदत ? बोल् ।

म यो हालतमा पुग्नुमा, यत्ति भन् त
के तेरो पनि थियो सहमत बोल् ?

के खेलाउना ठानेर टुटाएको थिइस्
अब कस्ले गर्छ दिलको मर्मत बोल् ।

अन्त बोले, बोले जस्तो हुन्न होला
अहिले त म छु, छ मेरो संगत बोल् ।

अहिलेसम्म किन आएन जवाफ
पठाइस् कुन पराईलाई खत बोल् ।

के आफ्नाकै विश्वास तोड्नु पर्यो आज ?
हैन भने आँसुमा किन बग्यो रगत बोल् ।

ईश्वर भन्छन् अब त एम पी
तँ ईश्वर हैनस् अब त बोल् ।

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x