साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भए कङ्श जस्तै

सधैं रून्छ जन्ता बढ्‌यो कष्ट मात्रै, लिए राज्य सत्ता बने झन् नजाती ।

Nepal Telecom ad

हाेमनाथ घिमिरे :

कहाँ देश बन्थ्यो यहाँ मात्र पार्टी,
सबै स्वार्थ खोज्ने भए राष्ट्रघाती ।

कुरा एकताको बने आज टुक्रा,
सबै काम राखे यहाँ आज थाती ।

सधैं फूर्ति गर्थे गयौँ काम राम्रो,
बने वैरी ऐले भए आज घाती ।

अचाक्ली छ पीडा यहाँ वेदनाका,
भए कङ्श जस्तै अघोरी र पापी ।

सधैं रून्छ जन्ता बढ्‌यो कष्ट मात्रै,
लिए राज्य सत्ता बने झन् नजाती ।

०००
राष्ट्रिय बहरमाला- २ (२०७९) 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x