साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लर्को नजातीहरूको

पुगी केन्द्रमा के गरे खै त राम्रो कमी छैन पापी र घातीहरूको ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

नबोल्ने प्रतिज्ञा छ साथीहरूको
अवस्था नराम्रो छ पातीहरूको ।

गरी दुःख पुग्दैन खानै यहाँ खै
लथालिङ्ग चाला छ थातीहरूको ।

मणी मिल्किए आज रक्षानतर्फ
बढेको यहाँ भाउ कातीहरूको ।

सुधारून् भनी माथि धेरै पठायौँ
थपे आज लर्को नजातीहरूको ।

पुगी केन्द्रमा के गरे खै त राम्रो
कमी छैन पापी र घातीहरूको ।

०००
नारायणपुर, विकास चोक ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x