साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फाँकी भाेटका (२)

चुनाउ नाउ हाे बाेक्ने संघ संस्कार संस्कृति माउ गाउँ पुरीकाे याे भविष्य भाेलिकाे सही मान्छे भान्से भराेसाका बेला छान्ने अवश्य याे चुनाउ पछि पछुताे नहाेस् बेमौसमी मति ।

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

गरेछाै गृहिणी जम्मा पेवापाते सुकाे सकी
बचाऊ भाेट आएछ मदिरा कुखुरा खसी

नाेट झर्छन् जहाँ गुप्ती युवा र युवती जति
बजाऊ भाेट लागेछ मदिरा कुखुरा खसी

न कैल्यै आँउथ्याे बाेल्थ्याे नेता रे छुद्र तामसी
बजाऊ भाेट माग्नेका बुढा बा ढाडमा कसी

नदेखेकाे नटेकेकाे आँगनीमा लबस्तराे
भगाऊ भ्रष्ट भागेन भकुर्ने गर सम्मति

साेझासादाहरूलाई फुस्ल्याउँछ कि नाेटले
समाउनू कठालाेमा नाेट बिट्टा झरून् खसी

सिंह दर्बारकाे साँढा छाडा बाघ थियाे हिजाे
म्याऊँ गर्छ बिरालाेझैँ मत माग्न उहीँ छुसी

ठगियाैँ अघि जानेनाै चुन्न लायक नायक
जगाऊँ भित्रकाे बुद्धि चिन्नमा याेग्य तापसी

विवेकी विज्ञ विद्वान्काे गर्ने कर्तव्य याे अब
जनाऊ कुन हाे याेग्य अयाेग्य अब आपसी

चुनाउ नाउ हाे बाेक्ने संघ संस्कार संस्कृति
माउ गाउँ पुरीकाे याे भविष्य भाेलिकाे सही

मान्छे भान्से भराेसाका बेला छान्ने अवश्य याे
चुनाउ पछि पछुताे नहाेस् बेमौसमी मति ।

०००
२०८२/१०/७
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
बन्दकी

बन्दकी

पुरूषाेत्तम सिग्देल
बिस्तारै बिस्तारै

बिस्तारै बिस्तारै

पुरूषाेत्तम सिग्देल
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x