साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उम्लेपछि चैँ पोखिन्छ है !

देश उचाल्न युवा काँधलाई युगले दिएको खटन हो यो । उम्लेपछि चैँ पोखिन्छ है ! ठूलाबडाको कथन हो यो ।

Nepal Telecom ad

धीरेन्द्र प्रेमर्षि :

बेवास्ताको जतन हो यो
अहङ्कारको पतन हो यो

देवासुर सब मिली गरेको
समुद्रको नै मथन हो यो

हल्ला होइन, कर्मले गर्ने
नव आशाको गठन हो यो

जनजनले तनमनले दिएको
प्रेमिल धनको रतन हो यो

देश उचाल्न युवा काँधलाई
युगले दिएको खटन हो यो

उम्लेपछि चैँ पोखिन्छ है !
ठूलाबडाको कथन हो यो

मानवतालाई आऊ सिङ्गार्न
‘प्रेमर्षि’को वतन हो यो ।

०००
२०८२/११/२२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसो होला भन् त बुढी !

कसो होला भन् त...

धीरेन्द्र प्रेमर्षि
भोजन

भोजन

धीरेन्द्र प्रेमर्षि
यतिमात्र के भनेथेँ

यतिमात्र के भनेथेँ

धीरेन्द्र प्रेमर्षि
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x