साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

हिंसाको बाटो रोजी जनयुद्ध लड्नेहरू देख्यौँ चिन्यौँ आज राम्रै धनयुद्ध लड्नेहरू समानताको कुरा गर्थे, देशभक्तिको गीत गाउँथे, कहाँ गए क्रान्तिकारी सुरुङ युद्ध लड्नेहरू ?

Nepal Telecom ad

अमर सन्तति :

१.
नाका अनि एयरपोर्टका भन्सारमा छ दसैँ
अगुवाका आफन्त र ठूला धन्सारमा छ दसैँ
गरिबको झुपडीमा पसेको छ केवल दशा ,
कालाबजारी, तस्करीको संसारमा छ दसैँ

२.
यहाँ पैसामा इमान, पद, यश विक्रीमा छ
यहाँ पैसामा धर्म, भाषा, भेष विक्रीमा छ
विक्रेताहरू यति निर्लज्ज र लालची छन् कि !
यहाँ पैसामा स्वाभिमान र देश विक्रीमा छ ।

३.
हिंसाको बाटो रोजी जनयुद्ध लड्नेहरू
देख्यौँ चिन्यौँ आज राम्रै धनयुद्ध लड्नेहरू
समानताको कुरा गर्थे, देशभक्तिको गीत गाउँथे,
कहाँ गए क्रान्तिकारी सुरुङ युद्ध लड्नेहरू ?

०००
रामेछाप
हाल – भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x