साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

कर्तव्य परायण अभिभावक नहुँदा विद्यालयले राम्रो जिम्मेवारी नलिँदा कति चेली शालिन बन्ने होलान् अझैँ साह्रै दुःखी छौं राज्यले निकास नदिँदा !

Nepal Telecom ad

गोपाल काफ्ले :

१.
कानुनमा ‘श्वेतभैरवी’ न्याय छ
जताततै सानोबाबू अन्याय छ
यनकेन काण्ड साबित गरेपछि
‘फगुनी’ को दह्रो आय छ !!

२.
जनताले देशमा अत्यन्तै कडा कानुन चाहेका छन्
समाजमा केही पिपासु व्यभिचारी आएका छन्
पुरुषलाई कलङ्कको टीको लगाए तिनले
बेकसुर पनि कति युवक जनअदालत धाएका छन् !!

३.
कर्तव्यपरायण अभिभावक नहुँदा
विद्यालयले राम्रो जिम्मेवारी नलिँदा
कति चेली शालिन बन्ने होलान् अझैँ
साह्रै दुःखी छौं राज्यले निकास नदिँदा !

४.
खान दिँदैन अनि खा भन्छ; उसले
जान दिँदैन अनि जा भन्छ; उसले
एउटा हातमा पापा देखाउँछ र अर्को
हातले मुख लोपारेर ला ! भन्छ; उसले ।

०००
सिन्धुली, हाल हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x