साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मात्र बेरियो गठबन्धन

बेचैनी छट्पटी बढ्दा के गरुँ केगरुँ भई भुत्ते कर्द उध्याएर सेरियो गठबन्धन !!

Nepal Telecom ad

काशीनाथ मिश्रित :

सुनैले लेखिएको हो केरियो गठबन्धन!
वर्षौँ टिक्छ भनेका हुन् फेरियो गठबन्धन !!

स्वार्थ सिद्ध हुने छाँट देखिएन कतैतिर
सत्ताको सालमा मात्र बेरियो गठबन्धन ।

शङ्का गर्नेहरू गर्छन् सानो चोट त होइन
विदेशी दबदबाबाट घेरियो गठबन्धन ।

भ्यागुतो झैँ यता फुत्त उता फुत्त गरी गरी
सत्ताको स्वाद चाखेको हेरियो गठबन्धन !

बेचैनी छट्पटी बढ्दा के गरुँ केगरुँ भई
भुत्ते कर्द उध्याएर सेरियो गठबन्धन !!

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x