साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई नेत्र तीन दृष्टि

सोचाईमा कलुषित भावना जागेपछि आफूप्रति जनताको विश्वास भागेपछि साबुनले चेहरा धोएर के गर्नु साथी ? दिलभित्रनै मयलको चाङ लागेपछि।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

१.
कहिले जुटेका छन कहिले फुटेका छन्
जनतालाई चिउरा कुटेझैँ कुटेका छन्
यो त खुला जबर्जस्ती भएन र हजुर ?
नादिर शाहले दिल्ली लुटेझैँ लुटेका छन्।

२.
कुनै बन्द छन कुनै ढोका खुलेका छन्
कुनैबाट आफ्नालाई भित्र हुलेका छन्
क्या मस्तीछ ! जनआवाज पुग्दैन त्यहाँ
कुनै निदाएका छन कुनै झुलेका छन् ।

३.
सोचाईमा कलुषित भावना जागेपछि
आफूप्रति जनताको विश्वास भागेपछि
साबुनले चेहरा धोएर के गर्नु साथी ?
दिलभित्रनै मयलको चाङ लागेपछि।

०००
पोखरा १०, हाल- संयुक्त राज्य अमेरिका।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x