साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

आँखा बिझाउन निम्ति कसिङ्गर या कण चाहिन्न धन हुनेको हाईहाई हुन्छ असल आचरण चाहिन्न चिल्लो नघस्नुस् अथवा झुट्टो प्रशंसा मात्रै नगर्नुस् आफन्त टेढिन झगडा अथवा अरु कारण चाहिन्न ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
चेहरा बदलियो तर डस्ने दारा उस्तै छ
झुट्टा आश्वासन भाषण र नारा उस्तै छ
व्यवस्था फेरियो फेरिए कानुन संविधान
सत्तामा बस्नेको चालचलन पारा उस्तै छ ।

२.
अभरमा मान्छे आफ्नै छायासँग डराउँदो रहेछ
बलवान रहेछ समयले सबथोक गराउँदो रहेछ
बिनास्वार्थ अन्त्यसम्म साथ दिन्छ भन्थे छायाँले
कालो रातले छोपेपछि छाया पनि हराउँदो रहेछ ।

३.
आँखा बिझाउन निम्ति कसिङ्गर या कण चाहिन्न
धन हुनेको हाईहाई हुन्छ असल आचरण चाहिन्न
चिल्लो नघस्नुस् अथवा झुट्टो प्रशंसा मात्रै नगर्नुस्
आफन्त टेढिन झगडा अथवा अरु कारण चाहिन्न ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x