साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

बाङ्गो जोगाई सोझोचाहिँ उखेलिन्छ बोट मूसाले खान्छ धान, भ्यागुतालाई दिन्छ चोट न्याय भन्ने कतै छैन कस्तो आयो जमाना यो ! इमानलाई पाता फर्काई अघि सरिदिन्छ नोट ।

Nepal Telecom ad

अमर सन्तति :

१.
हरक्षेत्रमा मान्छेको दाउपेच हुन्छ
सानो कुरामा पनि घोचपेच हुन्छ
कति स्वार्थी भो अचेल यो दुनियाँ !
माया पनि पैसामा किनबेच हुन्छ ।

२.
दासवृत्तिले ठाडो झर्यो शिर आज
बडावीरका सन्तान भयो बिर आज
बन्यो द्रव्य पिचास लोभी र स्वार्थी,
यो माटो के होला ! बढ्यो पीर आज ।

३.
बाङ्गो जोगाई सोझोचाहिँ उखेलिन्छ बोट
मूसाले खान्छ धान, भ्यागुतालाई दिन्छ चोट
न्याय भन्ने कतै छैन कस्तो आयो जमाना यो !
इमानलाई पाता फर्काई अघि सरिदिन्छ नोट ।

०००
रामेछाप, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोकान

चार ठोकान

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x