साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुख्य तिन कर्म

प्रतिपक्षी भूमिकामा बोल्दा सुशासनको फल फलाउनु ।

Nepal Telecom ad

तेजविलास अधिकारी :

एक

कर्म गर्नेको मन जलाउनु
अध्यादेशले राज्य चलाउनु
सुनको जलाहारी चढाएर
मार्क्सवाद राम्ररी पढाउनु ।

दुई

विरोधीलाई हैरान बनाउनु
युवालाई विदेश धपाउनु
स्तुति गाउने भक्तहरूलाई
साँच्चै सरकार छ भनाउनु ।

तिन

सत्तामा जानु वा टिकाउनु
आफ्नो करतुत लुकाउनु
प्रतिपक्षी भूमिकामा बोल्दा
सुशासनको फल फलाउनु ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x