साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

धोका नभए के हुन्छ त ? भन ए सन्तति महोदय, विश्वासीलाई भन्दा घातीलाई विश्वास गरेपछि ।

Nepal Telecom ad

अमर सन्तति :

१.
ओरालो लागे खेद्छन् ,उकालो लागे तान्छन्
आफ्नैले किन तीखा बचन बाण हान्छन् ?
नगरे पनि केही नै नराम्रो काम, बिराम,
तैपनि मान्छे किन शत्रु हो जस्तो ठान्छन् ?

२.
भ्रममा छौँ कि आफैँलाई चिमोट्ने घोच्ने हो कि !
आफ्ना लोभ स्वार्थ सारा खाडलमा कोच्ने हो कि !
देशै नभए हामी कहाँ रमाऔँला, कहाँ होऔँला ?
एकपटक आफूलाई बिर्सी देश पो सोच्ने हो कि !

३.
दिनलाई भन्दा घोररातिलाई विश्वास गरेपछि
फूललाई भन्दा सिस्नोपातीलाई विश्वास गरेपछि
धोका नभए के हुन्छ त ? भन ए सन्तति महोदय,
विश्वासीलाई भन्दा घातीलाई विश्वास गरेपछि ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x