साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

थाहा हुन्न मुहार हेरी रहस्यको पोको जस्तो, बाहिर मुस्कान भित्रभने विषकुण्ड बोक्छ मान्छे ।

Nepal Telecom ad

अमर सन्तति :

१.
काँडाभन्दा तिखालु हुन्छन् आफ्ना भन्नेहरु नै
सर्पभन्दा बिखालु हुन्छन् आफ्ना भन्नेहरु नै
पराइलाई त के भनूँ र खै ! रिस गर्छन् भनेर ,
सबैभन्दा इखालु हुन्छन् आफ्ना भन्नेहरु नै ।

२.
अहमवादी नै पो रहेछन् स्वार्थले भरिएका
जिद्धिवाला नै पो रहेछन् स्वार्थले भरिएका
जुट्नुपर्थ्यो सबै मिली बन्नु पर्थ्यो एकै शक्ति ,
नयाँ पनि उस्तै नै पो रहेछन् स्वार्थले भरिएका ।

३.
दाँतले त के टोक्छ र शब्दले पो टोक्छ मान्छे
सित्याईँ पायो भने पुरै अलकत्रै धोक्छ मान्छे
थाहा हुन्न मुहार हेरी रहस्यको पोको जस्तो,
बाहिर मुस्कान भित्रभने विषकुण्ड बोक्छ मान्छे ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x