साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

गर्धन नदिनु र झुक्यो भन्दैमा पाउ नदिनु बेइमानलाई बाध्यताको कुनै जनाउ नदिनु कखरा जिन्दगीका यसरी पढाउनुहुन्थ्यो बा भाउ खोज्नेलाई झुक्किएर पनि भाउ नदिनु ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
कसले भर्छ प्राण यो जीवन चलाउँछ होला
शान्त मनभित्र आगो कसले लगाउँछ होला
अरुथोकको आगो त पानीले निभाउँथ्यो तर
आरिसको आगो कुन वस्तुले निभाउँछ होला ?

२.
तिमीले जस्तो ठान्छौ सबैले त्यस्तै ठान्दिनु पर्ने
तिमीले जस्तो जान्यौ सबैले दुरुस्तै जान्दिनु पर्ने
कस्तो संस्कृति निर्माण गर्दैछौ ए हनुमानहरू हो
तिम्रो मालिकलाई दुनियाँले भगवान मान्दिनु पर्ने ।

३.
गर्धन नदिनु र झुक्यो भन्दैमा पाउ नदिनु
बेइमानलाई बाध्यताको कुनै जनाउ नदिनु
कखरा जिन्दगीका यसरी पढाउनुहुन्थ्यो बा
भाउ खोज्नेलाई झुक्किएर पनि भाउ नदिनु ।

४.
फलाम त पग्लिन्छ जिन्दगी यो कठोर नठान्नु
निकास प्रत्येक कुराको हुन्छ घनघोर नठान्नु
लड्नु, जित्ने भनेकै लड्नेले हो बा भन्नुहुन्थ्यो
युद्ध मैदानमा आफूलाई कत्ति कमजोर नठान्नु ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x