अब आसिकले परिपूर्ण भयौँ
दीनानाथ पोख्रेल : निज अग्रज आसिक प्राप्त गरी मनमा युगसाहस पूर्ण भरी।। कृत कर्म चिनी सब
पुरा पढ्नुहाेस्आधार ज्येष्ठको होस् साथी बनाेस् समाज
दीनानाथ पोखेल : आकार सौम्य आभा खुल्दै रहून् प्रशस्त । हाँसेर बाँच्न सक्ने आधार होस् समस्त
पुरा पढ्नुहाेस्स्नेहले हँसाउने बुबामुमा सुखी रहून्
दीनानाथ पोख्रेल : कृत्य कर्म पक्रिए सदैव हुन्छ फाइदा । प्राप्ति टिप्न पाउँदा खुसी चुलिन्छ काइदा
पुरा पढ्नुहाेस्होस् वृद्धबेला सुखको निसान
दीनानाथ पोख्रेल : चल्दैछ संसार विचार गर्नू । सद्ज्ञानले यो दिल पूर्ण भर्नू ॥ सम्झौँ सबैले
पुरा पढ्नुहाेस्वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा
दीनानाथ पोख्रेल शान्ति बाँड्छ कोइली वसन्त प्रीत गाउँदै । फूल फुल्छ बागमा मुसुक्क मुस्कुराउँदै ।। गर्छ
पुरा पढ्नुहाेस्नसम्झ सासू किन बन्दिनन् मुमा ?
दीनानाथ पोख्रेल समस्त संसार विचित्र खुल्दछ । र वक्षभित्रै भव पूर्ण डुल्दछ ।। हियार खोली छिर
पुरा पढ्नुहाेस्विगतकै छ सिको अझ वृद्धको
दीनानाथ पोखेल : अगतिलो गति भोग्न परेपछि । वितलले तल ठेल्छ डरेपछि ।। उदरमा दर राख्न
पुरा पढ्नुहाेस्विगतकै छ सिको अझ वृद्धको
दीनानाथ पोखेल : अगतिलो गति भोग्न परेपछि । वितलले तल ठेल्छ डरेपछि ।। उदरमा दर राख्न
पुरा पढ्नुहाेस्बाबुआमा (काव्यांश- ६२)
दीनानाथ पोख्रेल : आफ्ना सौख्य भुलेर ज्ञान बटुली बाँडी रमाए उनी। मेरा खातिर कष्टपूर्ण पथमा आफ्नो
पुरा पढ्नुहाेस्आनन्द होला के गरी ?
दीनानाथ पोख्रेल : चिन्दैन आफ्नो जन्म जो पर्नेछ भारी सङ्कट। जानेर यो उठ्ने छ जो चिर्नेछ
पुरा पढ्नुहाेस्


























