पिता
हरिप्रसाद रिमाल : पिता पाँच सबै उस्तै सम्मान सबमा गरौँ, आराध्य देवतातुल्य मानी शरणमा परौँ ।१
पुरा पढ्नुहाेस्क्या जिन्दगी वृद्धका !
चन्द्रप्रसाद न्यौपाने : बाटाका अवरोध पन्छिन उसै मान्दैन सङ्घर्ष छ काटी वर्ष अनेक वृद्ध हुनुमा साँच्चै
पुरा पढ्नुहाेस्वृद्ध चिन्तन -७
राजेन्द्रकुमार बज्राचार्य : वृद्धाको जब चाहना सकलको, होओस् सदा सुन्दर । इच्छा पूर्ति हुँदा जहाँ सब
पुरा पढ्नुहाेस्व्यथाको बिसौनी
विष्णुहरि पौडेल : दुख्छ ऐया भनौँ, दिन्दिनै खै कति । ज्यान यै ताक्दछन् रोग जाने जति
पुरा पढ्नुहाेस्आमा
के.पी.पौडेल जस्ताघरे : आमा हुन् धरती धरा र धरणी, संसारकी मालिका। प्राणी सन्तति हुन् उनी भुवनकी,
पुरा पढ्नुहाेस्आमा भन्छिन्
रामशरण न्यौपाने : माया मार्दै बहुत पर भए आँत मेरो जलाइ माटो बिर्से जनक र जननी
पुरा पढ्नुहाेस्बुढ्यौलीको सूचक र कर्म
श्रीधर लामिछाने : हेर्दाहेर्दै कपाल सबै सेता हुदै गए मकै भटमास खाने दाँत झर्दै झर्दै गए
पुरा पढ्नुहाेस्भो जीवनी बन्जर (७)
हेम अधिकारी : बस्छौँ आज बुढाबुढी वटबनी साथी घरै भो अनि चौतारीसरि भग्न नग्न अब भो,
पुरा पढ्नुहाेस्बाबाआमा रमाऊन्- (०१)
दीनानाथ पाेखरेल : आत्मा खोलेर सङ्ला कृत पथ म बढूँ प्राप्ति मिल्छन् हजार । बाबाआमा समाऔँ
पुरा पढ्नुहाेस्बुढ्यौली
भगवतीप्रसाद शर्मा : थारो न छन् न दुहुनो खिर खान खोज्छ । जाडो भए अनलछेउ सिरान
पुरा पढ्नुहाेस्



































