जीवन-सहचरी
विष्णुहरि पौडेल : छोडेँ जागिर खान पेन्सन दिए, फिर्ता गरेँ जागिर । आउन्नन् अब भेट्न, टेर्छ
पुरा पढ्नुहाेस्गरिबीमा बुढ्यौली
गणेशकुमार अधिकारी : जन्म मृत्यु र वार्धक्य साझा जीवन-चक्र हुन्, धनी, गरिब वा माग्ने सबैले यी
पुरा पढ्नुहाेस्भाँजो हाल्ने नगर
रामशरण न्यौपाने : माली नै हुन् कुशल भरिला बाग निर्माण गर्ने आफ्नो शिल्पी भरसक जडी लोकमा
पुरा पढ्नुहाेस्वृद्धाश्रमबाट आमाकाे आशीर्वाद
विश्वनाथ ढुङ्गेल : आमा पियारी भएँ काख झेल्दा हास्थ्याै र रुन्थ्याै गुडुल्की खेल्दा । शित्तल हुन्थ्याे
पुरा पढ्नुहाेस्वृद्ध
कविराज घिमिरे : जुरुक्क उठ्छ वृद्धले बहाल गर्छ सिर्जना । खटेर भर्छ दिव्यता बिहान मध्य रातमा
पुरा पढ्नुहाेस्जान्छन् सबै बाहिर (३)
कृष्णप्रसाद पौडेल जस्ताघरे : आमा बाबु बुढेसकालपनले, गल्दै गए आखिर। बस्छन् पुत्र वधू विदेशतिरमा, रुङ्दै छुसी
पुरा पढ्नुहाेस्दिनचर्या
डा. लोकेन्द्रप्रसाद पौड्याल : बुढेसकालमा शरीरले पूरै हुर्मत लियो चर्किदैगो चिनीरोग किड्नी समाई दियो महङ्गीको मार
पुरा पढ्नुहाेस्माता पिता नै गुरु हुन् प्रधान
रामशरण न्यौपाने : पोसेर आफ्नो रज रक्तलाई थप्दै नयाँ बैँस दिगो बनाई जो गर्दछन् जीवन-दीप दान
पुरा पढ्नुहाेस्वृद्धाश्रमबाट आमाको पत्र
जयदेव गोविन्द : बाँच्तै छु छोरा ! प्रभुका कृपाले लिँदै छु चक्की दम बल्झनाले खडा छु
पुरा पढ्नुहाेस्सुकन्या (बुढ्याैली)
कविराज घिमिरे : वरपर सबतिर अनुभव अनुभव । सहज छ नि गगन तल सुमधुर भव ।।
पुरा पढ्नुहाेस्


































