नव-भस्मासुर
वासुदेव पाण्डेय : हुन् नेता दलका वृकासुर सबै गर्छन् तपस्या कडा माग्दै भोट समीप नागरिकका आएर
पुरा पढ्नुहाेस्के यो देशमा सरकार छ ?
घनश्याम रेग्मी : जाडो छ पालमुनि बास छ बालबच्चा के छेक्न सक्छ ठिहिरो झुपडी छ कच्चा
पुरा पढ्नुहाेस्बोकाको दाइँ
रामशरण न्यौपाने : थोरै मान्छे यहाँका धन अकुत लुटी गर्दछन् टाइँफाइँ पार्छन् सारा उछित्तो धन जमिन
पुरा पढ्नुहाेस्उठिबास भयो
छविलाल आचार्य : गठबन्धनको, सरकार छ यो । किन चुम्बकको, दरकार भयो ? न मिले पनि
पुरा पढ्नुहाेस्तक्मा
चन्द्रप्रसाद न्यौपाने : चल्छन् भूकम्प आफैँ हृदयतल फुटी घाउ बल्झाउँलाझैँ मैमत्ता मत्त झन्झन् तुजुक अझ अहो
पुरा पढ्नुहाेस्अङ्गार, अभिमान र हामी
जयदेव गोविन्द : छानाले जति अग्लिएँ भनिरहोस् ठाडो बनाई शिर गारो थाम बलो निदाल नरहे बज्रिन्छ
पुरा पढ्नुहाेस्डेरा सरेको दिन
नदी भट्टराई : पाउन्नन् दिलदार मानव यहाँ पाए कतै न्यून छन् धर्तीकै धनधान्य धारण गरी बाच्नेहरू
पुरा पढ्नुहाेस्फर्केन छोरो घर !
हाेमनाथ घिमिरे : यौटा प्रश्न उठ्यो अचम्म कविमा हामी कहाँ छौ अब । फर्केनन् "इजरायली" मुलुकका
पुरा पढ्नुहाेस्स्यालको फुर्ती
घनश्याम रेग्मी : धेरै स्याल बढे कुनै सहरमा जम्मा भए सम्मत आफ्नो धर्म निभाउँदै सदनमा पस्दाभए
पुरा पढ्नुहाेस्मालाको अपमान
छविलाल आचार्य : माला उत्सवमा कतै विजयमा, चढ्थे कतै मन्दिर । भिर्दैछन् किन हो ? कलङ्कित
पुरा पढ्नुहाेस्


































