साइबर अपराध सम्बन्धी सचेतना सामग्री
नयाँ नेपाल

नयाँ नेपाल

नयाँ नेपाल बन्दैछ प्रतीक्षा मात्र गर्नुहोस्नेपालकै नाम फेरी नयाँ नेपाल राख्नुहोस् ।पुरानाको काम छैन नयाँ नेपालमा

पुरा पढ्नुहाेस्
शीर्षस्थ की नयी परिभाषा देखो !

शीर्षस्थ की नयी परिभाषा देखो !

(हिन्दी भाषामा) शीर्षस्थ की नयी परिभाषा देखो,शिर परस्त यह जनता देखो । बन्द करो अब कापी

पुरा पढ्नुहाेस्
घिरौँलो

घिरौँलो

काँक्रोभन्दा घिरौँलाको मूल्य बुझेर रोपियो उम्रियो लाइयो थाङ्ग्रो जरा छेलेर छोपियो झ्याम्मै लहरियो झट्टै फुल्यो फल्न

पुरा पढ्नुहाेस्
उता कृष्ण कृष्ण यता राधे राधे !

उता कृष्ण कृष्ण यता राधे राधे !

छोरा बुहारी जागिर खान गए नाति नातिना स्कुल पढ्न गए यता घरमा बुढो दिनभर एक्लै व्याकुल

पुरा पढ्नुहाेस्
छेपारे ठालु

छेपारे ठालु

विश्वमा नामी नेपाली हामी गर्दैछौँ तरक्कीबाहिर भित्र कुर्लन्न नेता निर्धक्क निस्फिक्रीसांसदलाई पच्दैन खाको नघेरे रोष्टमनतानी खुट्टा

पुरा पढ्नुहाेस्
धोबीखोलाय नम:

धोबीखोलाय नम:

फोहरको भारी बोकेरधोबी खोलाकहिले टाउकोकहिले कुन ठाउकोखसखस कन्याउँदै थियोपसिनाले भिजेर हो कि केले हो ठस ठस गनाउँदै

पुरा पढ्नुहाेस्
भाग नेपाली भाग

भाग नेपाली भाग

नेपालमा परिवर्तन आयो, तन्त्र मन्त्रको किर्तन आयोतेरो जे थ्यो लगे सप्पै, रित्तो अर्को बर्तन आयो !भाग

पुरा पढ्नुहाेस्
कलाकार पत्नीको बिलौना

कलाकार पत्नीको बिलौना

चक्का जाम गरुँ कि म चुल्हो जाम गरुँखसमलाई एकलौटी पार्न के के गरुँहिजो आज मसङ्ग त

पुरा पढ्नुहाेस्
प्यारो जनतन्त्र

प्यारो जनतन्त्र

जुम्रा देख्छु अरुकोमा जति साना पनि देख्दिन म हात्ती नै होस् आफ्नू छातीमुनि ।।कस्तो बानी बस्यो–बस्यो

पुरा पढ्नुहाेस्
आफन्त

आफन्त

(उल्का छन्द)ए भान्जा भान्जी हो मेरा ए भाइ भतिजाहरूए जेठी सासूका नाति ए काकी माइजूहरूसुनाउँदैछु कथा

पुरा पढ्नुहाेस्