देशको अवस्था
हृषीकेश बराल : देव भूमिमा, दैत्य सल्किए तीर्थ मासिए, भूत पल्किए । पुत्र बेच्तछन्, द्रव्य माग्दछन्
पुरा पढ्नुहाेस्जुका र किर्नाहरू
पदम दाहाल : हिँडेको छ नाप्तै जुको खेतबारी लिसोझैँ छ पापी चुसेको चहारी । अघाएर ढल्ने
पुरा पढ्नुहाेस्देशको सान ढल्ला
डा. खगेन्द्रप्रसाद दाहाल : बाह्रै मैह्ना चल्छ बेजोड हल्ला तानातानीबाट चर्किन्छ गल्ला जस्तै फेरौँ भित्र फेरिन्न
पुरा पढ्नुहाेस्देशको घर
केशव ज्ञवाली ‘आगत’ : देशमा यति धेरै गाउँहरू शहरहरू र अग्ला घरहरू छन् तर देशको भन्नु
पुरा पढ्नुहाेस्घुस राष्ट्रिय पहिचान
सुभाषचन्द्र देवकोटा : अब, विकास योजना सट्टा, घुस योजना बनाउँ । स्कुल र विश्वविद्यालयमा घुस विद्या
पुरा पढ्नुहाेस्छतमाथि बाढी चढ्दा
गोपालप्रसाद दाहाल : बाढी पैह्रो वर्षादले बगाएर गायो मीठो गीत धन दौलत अन्न घर बगे मेरा
पुरा पढ्नुहाेस्आशाको आत्मदाह
विष्णुहरि पौडेल : लादे कस्तो व्यवस्था चरम विकृतिका चाङ छन् पत्र-पत्र । विद्रोही बन्न पर्ने स्थिति
पुरा पढ्नुहाेस्पत्याउनुस् न, हो भन्या
राजेन्द्रप्रसाद अधिकारी : सिद्धान्तसँग पानी बाराबार छ आजकाल आदर्शसँग भेट नभएको त कति भो कति यही
पुरा पढ्नुहाेस्यस्तो बनूँ छु जिन्दगी !!
कलानिधि दाहाल : म सोधूँ आफैँमा असल छु कि वा छुद्र छु कतै म भेटूँ आफैँमा
पुरा पढ्नुहाेस्सय अङ्क
भोलानाथ सुबेदी : एक दिन छोरीले भनी बा म मास्टर हुन्छु प्रश्न आफैं बनाउँछु उत्तर आफैं
पुरा पढ्नुहाेस्




































