ईश्वरको गठबन्धन
रामदेव पाण्डे : जानकारहरू भन्ने गर्छन् नयाँ होइन पटक्कै सत्ताका लागि गरिने गठबन्धन उहिल्यै सृष्टिका बेलादेखि
पुरा पढ्नुहाेस्भेडा बाख्रा
रामप्रसाद पन्थी : कोही गर्छन् बाख्रे धन्दा कोही सहकारी आफू आफू ङ्यार्र ङुर्र गर्छन् घरिघरि ।
पुरा पढ्नुहाेस्आऊ वार्ता गरौँ
पिँडालु पण्डित : सँगै बस्नुको एउटा मज्जा छ सँगै उठ्नुको अर्को मज्जा छ मज्जैमज्जाको यस उठबसमा
पुरा पढ्नुहाेस्म सपनाहरूको मलामी
आर. आर. चौलागाईं : म अचेल हरेक दिन आफैँले देखेका सपनाहरूको मलामी जाने गरेको छु ।
पुरा पढ्नुहाेस्गणतन्त्र अघाउँजी गरौँ
होम सुवेदी : सत्र बर्खदखि गर्दै ल्याइएको गणतन्त्र यसबाजि पनि गरियो केही भासनका कनिका छरियो भासन
पुरा पढ्नुहाेस्छन्छनी प्रिय छन्छनी !
सुरेश राई : कहिले शंकाको फ्रीजमा राख्छौ र चिसो बरफ हुन्छु कहिले रिसको हिटरमा सेक्छौ र
पुरा पढ्नुहाेस्यहाँ कल्लाई आफ्नो भन्नु खै ?
देव भट्टराई : थुप्रै कारण छन् म मौन हुनुको के के दिऊँ कारण ? एकान्त स्थलमा
पुरा पढ्नुहाेस्कन्तबिजोक भयो
नारायण भट्टराई : यो अमेरिका आए पछि मेरो कन्तबिजोक भयो वर्षाैँ लगाएर सिकेको एउटै सीप -
पुरा पढ्नुहाेस्देवतालाई
गोपेन्द्रप्रसाद रिजाल : शिवलाइ आधुनिक बनाउन डमिले पहिरिए जस्तै चिटिक्क लुगा किन्नु छ । ब्रह्मालाइ पृथ्वी
पुरा पढ्नुहाेस्राजा विहीन गणतन्त्र कता हरायो ?
उत्तम विचार : श्रीपेच छैन शिरमा हुँ भनेर राजा गर्छन् हुँकार नसुनी सुखछैन आज । नौलो
पुरा पढ्नुहाेस्



































