आमा आँखा खोलेर हेर !!
कतिलाई फोकल्याण्ड पठायौ कतिलाई कार्गिल पठाइरहेकी छ्यौ मुगलान दिनदिनै पठाई रहेकी छ्यौ खण्डहर, बनझर मरुभूमिलाई हरियाली
पुरा पढ्नुहाेस्भाङ्ग्रिएको सपना
कर्मचारीले आफूलाई “लाठसाप” ठान्नुपर्छ टिप्पणी फाइलमा कुदाउनु पर्छ सकेसम्म घुमाउनु पर्छ निणर्यमा झुलाउनु पर्छ सिंगापुर बनाउछु
पुरा पढ्नुहाेस्हन्ते भुँडी
विन्ध्याचल पहाड झैँ पुटुक्क उठेर छोपिएको छ कि छैन लाज, ऊ जान्न दिँदैन लाउँ-लाउँ खाउँ-खाउँकै उमेरमा
पुरा पढ्नुहाेस्गलत लाग्छ मलाई मेरो देशको इतिहास
जब म यी भोकमा डुबेका चोकहरूमा यी वैलाएका कलिजस्ता गल्लीहरूमा हेर्छु एक-दुई दिन बसेर बास तब
पुरा पढ्नुहाेस्औँसीका कुवंशी
करोडका चलखेल चलेका छन् बडा चलखेल चपाउने कोही छैनन् खडा । नेताहरू भएका छन् साँढेजस्तै छाडा
पुरा पढ्नुहाेस्ठूलो यसरी भएँ
जाँगर कामको हराई, फुट्यो मूल बातको विर्सँे तुच्छ इमान सबै, घमण्ड भो जातको । पसिना बग्ने
पुरा पढ्नुहाेस्भजन
तिमी मन्दिरभित्र बस्छौ भगवन् बाहिर अत्याचार छ तिमी आँखा चिम्लीरहेछौ बाहिर मारामार छ । कति स्वार्थी
पुरा पढ्नुहाेस्कविता पढेकै हो !
मञ्चबाट आफ्नो नाम बोलाएपछि दौडिएर गएकै हो, कविज्यू हातमा कागज छ, मुख रातो भएकै हो, खुट्टा
पुरा पढ्नुहाेस्श्रमजीवी !
ए श्रमजीवी मित्र । तिम्रो संघर्षले यो दुनियाँ विचित्र ! तिम्रो रगतको थोपाथोपा मेरो घर निर्माणमा
पुरा पढ्नुहाेस्नेता महोदय !
नेता महोदय ! तिमी सच्चिनू- आँगनमा नाति-नातिना खेलाएर बस्नू ! तिमी सच्चिनू- लिभिङ-रुममा तरकारी केलाएर बस्नू
पुरा पढ्नुहाेस्


































