हल्दार कान्छा !
अहिले पट्याङ्ग गालामा दिउँ ? मैले घुस नखाउ भनेको होइन ? पर्यौ कि परेनौ त अख्तियारको
पुरा पढ्नुहाेस्पिराहाको पावर
अरिङ्गाल, बारुलाले डस्न थालेका छन् मौरी खाई घारभित्र बस्न थालेका छन् । मात्तिएर मलसाँप्रो उफ्रिएर आयो
पुरा पढ्नुहाेस्सोच्नु त पहिले नै पर्ने थियो
चुनाव यता- ऊ उड्यो उता माम पायो जता आफूले रुचाएको व्यक्ति अब झिनो मतान्तरले हार्दा प्रश्न
पुरा पढ्नुहाेस्चुनावीे समीक्षा सुसेलीमा
जस्तो देखियो चुनावको समीक्षा त्यस्तै लेखियो । गाह्रो पार्दैछ उनै नेता जित्दैछन् देश हार्दैछ । न्याय
पुरा पढ्नुहाेस्ऐना
हिजोआज मैले हेर्ने ऐनामा अर्कै मान्छेको अनुहार देखिन्छ । जीवनभर जसलाई गाली गर्दागर्दा थाकेको थिएँ र
पुरा पढ्नुहाेस्के सक्कली ? के नक्कली ?
बन्दुक देखाउनेलाई ‘सिंहदरवार’ ! खुकुरी देखाउनेलाई ‘थापाथली’ ! छपनी उठाउनेलाई ‘भृकुटीमण्डप’ ! टिप्पणी उठाउनेलाई ‘बालुवाटार’ ?
पुरा पढ्नुहाेस्देशमा खिचडी अब
धर्मवीर, दयावीर, दानवीर चुनावमा युद्धवीर भई ‘बीर’ आए सर्वोच्च ठाउँमा यतिका ‘बीर’ ले साझा खाद्यको तर्जुुमा
पुरा पढ्नुहाेस्धार्नी न बिसौली !
छ पोखरी एक अनेक माछा छन् भ्यागुता डिलमा बसेका । बनाउँदै छन् सरकार तौली पुगेन धार्नी
पुरा पढ्नुहाेस्किन ?
नपुङ्सक रै’छ चाउरे, कोक्रो बुन्न लाउनु किन ? स्वास्नी पोइल गइसकी ससुराली धाउनु किन ? नेतृत्वको
पुरा पढ्नुहाेस्साली पिटेर स्वास्नी तर्साउने !
सक्छौ र के तिमी, साँच्चै सक्छौ ? साँच्चै हो र सक्छौ भने जलाइदेऊ सिंहदरबार ! त्यही
पुरा पढ्नुहाेस्



































