आओ क्रान्तिवीर झोलेहरू हो !
आओ तिघ्रा नकमाओ क्रान्तिगीत गाओ खैँजडी बजाओ बारी खेत र टोल टोल माला उद्योग खोल बजाऊ
पुरा पढ्नुहाेस्बोकाको दाईं
दाईं गर्नुछ गोरु छैन घरमा बोकाहरू मात्र छन्, उग्राएर बसी मुतेर सबले बर्बाद झन् पार्दछन् ।
पुरा पढ्नुहाेस्बुद्धि चलाउनु
दलदलमा भासिए दल तान्ने हो अब कसोरी । छोडी दे भन्छन् सबैले छोड्ने हो अब कसरी
पुरा पढ्नुहाेस्दुई टुक्रा
१. ‘समानुपातिक’ को तर्कशास्त्र धरानको चारकोसे झाडीमा भेट्यो एक्कासी एउटा राक्षस मलाई देख्दै चिच्यायो, ए मानिस
पुरा पढ्नुहाेस्चिता मुस्कुरायो
उता दुष्ट धायो र नारा लगायो कतै भ्रष्ट छायो गुलामी जनायो जसै लुछ्न लाग्यो दलाली करायो
पुरा पढ्नुहाेस्फितलोपन
अचानक सपनामा जेल घुम्न गएँ थरिथरी दोषीहरू त्यहाँ भेट भए कोही रैछन भ्रष्टाचारी कोही ज्यानमारा पौरखको
पुरा पढ्नुहाेस्जय !! भन्न सकिएन !
उसको पछि लगेर, चोर बाटो हिड्न सकिएन ! यसको साथ लगेर, ठगी गर्न सिकिएन ! उसको
पुरा पढ्नुहाेस्कस्ता कुक्कुर
घरकै कुक्कुर घरकै कुखुरा गर्नु त पर्ने उसले पहरा उसल्यै खाला कसरी जान्नु खाइसकेपछि हान्नु न
पुरा पढ्नुहाेस्‘स्मार्ट सिटी’ हेटौँडा
म अहिले ‘स्मार्ट सिटी’ हेटौँडामा बसेको छु र यहाँ बस्नुको भरपूर आनन्द लिइरहेको छु । मान्छेहरू
पुरा पढ्नुहाेस्



































