साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हित

केही घण्टापछि उनी लुरुक्क परेर मछेउ आए र प्रेमपूर्ण स्वरमा भने- आखिर किन तिमीलाई यिनै अर्काका बोटबिरुवा र सस्तो झुपडी मन परेको ?

Nepal Telecom ad

‘तिमी लोभी त थिइनौ । के सारो लालची बनेकी । आफैँले नै कमाउनु पर्याजस्तो ।’ पतिदेवको कुराले मेरो अन्तस्करणलाई च्वास्स घोच्यो ।

मैले पनि अन्धाधुन्ध घुँयत्रो हान्दै जवाफ फर्काएँ; ‘कहिले लोभको जातै नभाकी भन्ने ! कहिले भने लोभले पुरिएकी ठान्ने ?’
‘ए बाबा, मेरो तलब बढेको छ । भुईंतलाबाट माथिल्लो तलामा सरौँ न । खर्च बढ्दा आम्दानी पनि बढे त भइगयो नि ।’ अरू बेला पतिदेवको यस्तो भनाइ ठीकै लाग्थ्यो तर त्यस बेला मलाई पटक्कै मन परेन ।

अन्ततः हामी बीच अन्तरविरोध बढेर नाम्चेतिर लाग्यो । उनी आम्दानीका बलले मलाई झुकाउन चाहन्थे । म भने सुँगुरजस्तो शरीरलाई छरितो पार्न चाहन्थेँ । मनका सारा विकारलाई मिल्काउने डम्पिङसाइटको खोजीमा थिएँ । रोगरहित जीवनशैली बनाउन चाहन्थेँ । आफ्नो यस्तो मनोभावनामा कुठाराघात हुने आशयले ठसमस भइनँ ।

हामी छुट्टिने मनसायमा पुग्यौँ । उनी ठूली छोरी च्यापेर दरबार जत्रो भव्य महलमा बस्ने भए । म सानी छोरीलाई मनाएर फुलबारीको झुपडीमै मुण्टो लुकाउने भएँ ।

केही घण्टापछि उनी लुरुक्क परेर मछेउ आए र प्रेमपूर्ण स्वरमा भने- आखिर किन तिमीलाई यिनै अर्काका बोटबिरुवा र सस्तो झुपडी मन परेको ?

मुसुक्क मुस्कुराएर एउटा लेख दिँदै भनेँ; ‘कारण सप्पै यसमै छ ।’

लेखिएको थियो- रुखबिरुवाले हाम्रो नेगेटिभ इनर्जी लिन्छन् र सधैँ हामीलाई पोजेटिभ इनर्जी दिन्छन् । नाङ्गो पैतालाले भुईं स्पर्श मात्रैले पनि शरीरले अनगिन्ती फाइदा भेट्छ । अप्राकृतिक जीवनशैलीले मान्छे मोटाउँछ । मोटो शरीर रोगको घर हुन्छ । तसर्थ प्रकृतितिर फर्कनुमै सबैको कल्याण छ ।

000

२०७९-०५-०१
कञ्चनरुप-१२, रुपनगर, सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
मानवता

मानवता

लक्ष्मी रिजाल
बिऊ

बिऊ

लक्ष्मी रिजाल
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x