साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतीक्षारत… म

बैंस ढल्दै गयो अङ्ग - प्रत्यङ्ग गल्दै गयो के भयो दस वर्षमा भन्दा ? यस्तै भयो... सबैभन्दा बढी उमेर बढ्यो... बढ्दै छ बढिरहोस्...

Nepal Telecom ad

गोपाल काफ्ले :

आँखा गड्यो
धमिलो बढ्यो
तनाव बढ्यो
गालामा मुजा बढे
कन्चट अझ गढे
छाला फुस्रियो
अनुहार धुस्रियो
ओठ कलेटिए
स्मरणभन्दा विस्मरण
बलियो बन्दै गयो
बैंस ढल्दै गयो
अङ्ग – प्रत्यङ्ग गल्दै गयो
के भयो दस वर्षमा भन्दा ?
यस्तै भयो…
सबैभन्दा बढी उमेर बढ्यो…
बढ्दै छ बढिरहोस्…
शुभकामना ! बढ्दो उमेरलाई…
जिम्मेवारीको बोधसँगै
अर्को पाँचौ दशकको प्रतीक्षामा
प्रतीक्षारत… म ।

०००
हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x