साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिरामी, अस्पताल र सरकार

सरकारलाई पक्षघात हुन्छ कहिले रङ्गशालामा कहिले बालुवाटारमा घरकाले यदाकदा पालो पाए पनि अक्सर छिमेकबाटै आउँछ एम्बुलेन्स ।

Nepal Telecom ad

युवराज भण्डारी :

अस्पताल पुग्न पालो कुर्ने बिरामीहरू
कति आफैँ सन्चो हुन्छन् कुर्दाकुर्दै
कति ढलिसक्छन् पालो नआउँदै
थुप्रै हुन्छन्- बिरामी भए पनि दबाएरै बस्ने
धेरै छन्- उपचार खर्च तिर्दा फेरि बिमार पर्ने ।

अस्पतालहरू
रोगी छन्- डाक्टरको अभावले कतै
बिरामी छन् – डाक्टर धेरै भएर कतै
मग्न छन्- शुल्क बटुल्न कतै
भग्न छन्-
मस्तिष्कहरू संयन्त्रमा बल्झिएर कतै !

सरकारलाई
पक्षघात हुन्छ कहिले रङ्गशालामा
कहिले बालुवाटारमा
घरकाले यदाकदा पालो पाए पनि
अक्सर छिमेकबाटै आउँछ एम्बुलेन्स ।

०००
अर्काे कर्नाली (२०८०)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
krishna bause
krishna bause
1 year ago

गजब!

Nepal Telecom ad
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x