साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो धूर्त ब्वाँसो को थियो ?

फेरि पनि मानिसको चेतना र उभित्रको विवेकले एक दिन प्रश्न गर्ने नै छ- कि त्यो धूर्त ब्वाँसो को थियो ? त्यसलाई कालो चश्मा कसले दियो ?? र त्यसलाई कसले त्यति माथि पुर्यायो ??

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

कालो चश्मा लगाएको धूर्त ब्वाँसो
रङ्ग र भेष बदलेका स्याल र फ्याउराहरु
हावामा कावा खाइरहेका चील र बाजहरु
अनि भेडाका बथान र छुट्याउनै नमिल्ने गरी
बथानसँग मिसिएका मानिसहरु

मानिसहरु बस्तीमा वर्षौंदेखि
ब्वाँसो‚ स्याल र फ्याउरो
चील‚ बाज र भेडाका कथाहरु
सुनिरहेछन् र सुनाइरहेछन्
तर कहिल्यै सोधेनन्-
ती बहुरुपी स्याल र फ्याउराहरु को थिए
अनि यी धोकेबाज चील र बाजहरु को हुन् ?
ती छुट्याउनै नमिल्ने गरी मिसिएका भेडाहरु को थिए
अनि यी छुट्टिनै नसकिने गरी मिसिएका मानिसहरु को हुन् ?

फेरि पनि मानिसको चेतना र उभित्रको विवेकले
एक दिन प्रश्न गर्ने नै छ-
कि त्यो धूर्त ब्वाँसो को थियो ?
त्यसलाई कालो चश्मा कसले दियो ??
र त्यसलाई कसले त्यति माथि पुर्यायो ???

०००
७ मंसिर २०८१

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
krishna bause
krishna bause
1 year ago

गजब व्यंग्य धूर्त मनुवाहरूलाई !

Nepal Telecom ad
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
1
0
Would love your thoughts, please comment.x
()
x