साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फटाहाहरुको जगजगी

बदमासले फटाहाको जोडा जोडाइदिए भलादमीको सम्बन्धलाई नाता तोडाइदिए सम्बन्धको बेलुनलाई प्याट्ट फोडाइदिए यात्रुको गन्तव्यलाई अन्तै मोडाइदिए ।

Nepal Telecom ad

अमर अधिकारी :

बाइकवालाले साइकललाई हान्दै लडाइदिए
ट्राफिकले बाइकवालालाई नियम पढाइदिए

शिक्षकले फेलवालालाई कक्षा चढाइदिए
बाउआमाले छोराको प्रेम छोडाइदिए

नेताहरुले भ्रष्टाचारको लिङ्गो ठडाइदिए
सन्तहरुले अन्धभक्तको संख्या बढाइदिए

घुस खानेले नियम कानुन सबै सडाइदिए
दलालले भ्रष्टाचारीको भुँडी ढडाइदिए

फटाहाले रीतहरुको सीमा हटाइदिए
इमानदारको मस्तिष्कमा किला गडाइदिए

चोरहरुलाई साधुको खास्टो ओढाइदिए
प्रेम गर्ने जोडीको माया छोडाइदिए

बदमासले फटाहाको जोडा जोडाइदिए
भलादमीको सम्बन्धलाई नाता तोडाइदिए

सम्बन्धको बेलुनलाई प्याट्ट फोडाइदिए
यात्रुको गन्तव्यलाई अन्तै मोडाइदिए

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x