साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँखैका नानीमा बस

जोति राम्रो, घाम राम्रो, राम्रो अझै जून भन्यो कसले जूनभन्दा तिमीलाई राम्रो हुन ? मनमा बस, काखमा बस, अँगालोमा बस प्यारा नानी दुई आँखाका नानीभित्र बस ।

Nepal Telecom ad

युगल बसेल :

छायाँ शीतल, हावा शीतल अझ शीतल हिउँ
झनै शीतल लाग्छ मलाई नानी तिम्रो जिउ ।

फूल नरम, भुवा नरम, नरम कपास प्युरी
फूलभन्दा झन् कलिला प्यारा छोराछोरी ।

चरीको गीत कति मिठो, बाँसुरी धुन मिठो
अझ बढी लाग्छ किन तोते बोली मिठो ।

जोति राम्रो, घाम राम्रो, राम्रो अझै जून
भन्यो कसले जूनभन्दा तिमीलाई राम्रो हुन ?

मनमा बस, काखमा बस, अँगालोमा बस
प्यारा नानी दुई आँखाका नानीभित्र बस ।

०००
सन्धिखर्क (हाल : चन्द्रागिरी ११)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x