साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बडो मजा छ भाइ

अहिले के के खान्छौ खाऊ पुलाउ, मासु, मीठाइ जति खाऊ हामी त भान्से पाहुना खुवाइकन खान्छौं तिमी आज टन्न अघाऊ चुनावपछि, बल्ल हामी खाउँला त्यसपछि तिमीहरु घाँस चर्न जाउला

Nepal Telecom ad

जेन काइजेन :

बढो मजा छ आइरा’छ
के भैरा’छ भाइ ?
जता हेर,
मेला बराम छ ।
यतै नमस्कार उतै नमस्कार
मै हुँ कि सरकार जस्तो भैरा’छ ।
तर,
भीडको मजै अर्को
भाषणको स्वादै चर्को
अहिले के माग्छौ माग तिमी
ए भीड,
अहिले के के खान्छौ खाऊ
पुलाउ, मासु, मीठाइ जति खाऊ
हामी त भान्से
पाहुना खुवाइकन खान्छौं
तिमी आज टन्न अघाऊ
चुनावपछि,
बल्ल हामी खाउँला
त्यसपछि तिमीहरु घाँस चर्न जाउला
हामी
खाउँला, उग्राउला, खाउँला, उग्राउला ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x