साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुस्रो पोतिएछ

Nepal Telecom ad

रातो रङ पोतूँ भन्दा फुस्रो पोतिएछ
प्यारो वस्तु बोकूँ भन्दा लास बोकिएछ ।

जिन्दगीको बाटो केही घुमाउरो जान्दाजान्दै
जति बाटो खोज्यो उति भित्तो भेटिएछ ।

घुम्तीभन्दा उकाली र ओराली झन् गाह्रो
झरुँ भन्दा ठेसिएछ चढूँ जोतिएछ ।

सञ्जीवनी फलाउन मलजल गर्दै
बिरूवा नै नहुर्कंदै आयु छोटिएछ ।
पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x