साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा सबै राम !

Nepal Telecom ad

झुसी भयो हाम्रो खुसी उदाउने भो घाम
हुन्छ हुन्छ पूर्ण हुन्छ रोकिएको काम ।

सगरमाथा लुम्बिनीको जोगिने छ शान
चम्किने छ हीराजस्तै नेपालको नाम ।

अब हामी उज्यालोको गीत मात्रै सुन्ने
आलोकित हुनैपर्छ कुना कुना गाम ।

एकताको बिकल्प हो अझ एक हुने
हातेमालो गर्नैपर्छ चारतारे ं वाम ।

हामी आफैं सक्षम छौं अझ दक्ष पनि
चाहिदैन पराईको कुनै छलछाम !

बाटो भुले बिहानीमा, साँझ फर्के घर
आइपुगे अयोध्यामा हाम्रा सबै राम ।

अलि अलि यसोउसो लाग्ला रुघाखोकी
गर्नुपर्छ उपचार, हुन्न चक्काजाम !

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x