साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरेको छु

Nepal Telecom ad

अन्धकारको अन्त्य हुन्छ भनी कुरेको छु height=
ढाडिएको आकास खुल्छ भनी कुरेको छु । {{read_more}}

गड्याङ् गुडुङ् बज्र चट्याङ पार्ने बस्छ कहाँ ?
पक्कै त्यसको शीर झुक्छ भनी कुरेको छु ।

चिना हेरी ज्योतिषीले भन्थे सुख पाउँछस्
तिनका कुरा पक्कै पुग्छ भनी कुरेको छु ।

प्यास बोकी बाँचेको छु, बाकै पालादेखि 
कुनै बेला मूल फुट्छ भनी कुरेको छु ।

किन भावी ठुस्कियो हँ, देशको निधार कोर्ने
पक्कै उसको चित्त बुझ्छ भनी कुरेको छु ।

२०७५ बैशाख १७
कौसलटार, भक्तपुर
 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x