साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विपर्यास गजल 

Nepal Telecom ad

सरापेर पूँजीवाद्लाई चढे उनी कारमा  height=
वास्तविक सर्वहारा सधैंभरि मारमा {{read_more}}

तर्पण खाने मार्क्स बाजे सरादमा लेनिन 
भैंसी पूजा संस्कार भो हरेक शनिबारमा

कोही बेच्ने वी पीलाई कोही भण्डारीजी 
खेदिएका राजावादी रुपमा अनि सारमा

भए स्वाहा चारतारे बनी यदुबंसी 
परे कोही साधुतिर कोही परे जारमा

लाल लाल मिले जस्ता चिलिम भित्र भित्र 
हुन्छ हुन्छ यो एकता खुर्सानीको खारमा

कहाँ छैन बेइमानी ? कहाँ छैन भुँडी ?
डुबेको छ पूरै मुलुक कठै भ्रष्टाचारमा

आएको छ स्वर्णकाल यत्रतत्र सुन 
यस्तो लाग्छ कानुननै पुग्छ कारागारमा

चितवन
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x