साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बनायौ बिरालो

Nepal Telecom ad

लुगामात्र सेतो सबै भित्र कालो  height=
भरी दूध पाले बनायौ बिरालो {{read_more}}

दियो तार, खम्बाहरू गाउँसम्मै 
भन्यो ’बालिराख्नू तिमीले दियालो’

सधैकक काम गर्दै गए हुन्छ पूरा 
छिटो माकुराले बनाउन्न जालो

लुगा फाट्न थाले सिलाए नि हुन्थ्यो 
मनै च्यातिएमा कहाँ हाल्नु टालो ?

यहाँ योग्यताले कहाँ काम मिल्थ्यो
भए मिल्छ नेता कि भेना कि सालो ।

सुर्खेत
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x