साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न घाटको न घरको

Nepal Telecom ad

पुर्याई सहरमा तिमीले मलाई
फँसायौ कहरमा तिमीले मलाई ।

तिमीलाई मैले नजरभित्र राखेँ
गिरायौ नजरमा तिमीले मलाई ।

‘समाऊ तिमी हात’ भन्दै लगेर
डुबायौ भँवरमा तिमीले मलाई ।

न ता बाँच्न पाएँ, न ता मर्न सक्छु
पिलायौ जहर यो तिमीले मलाई ।

‘समर्थन’ गरेको त उल्टै बनायौ
न घाटको न घरको तिमीले मलाई ।

चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x