साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घूसमा हुन्छ होली

Nepal Telecom ad

हाम्रा नेता जनरगतमा खेल्दछन् नित्य होली,
मन्त्री हाम्रा रगतपसिना पिउँदछन् आज भोलि
अड्डा कार्यालयतिर पस्यो घूसमा हुन्छ होली,
पैसा खाएपछि सहजमा भन्दछन् भोलि भोलि

छाकै टार्न प्रतिदिन यहाँ थाप्नु पर्दैछ झोली,
त्यै झोलीमा गरिब जनले बोक्नुपर्दैछ गोली ।
मिल्ने बेलाँ तँतँ र ममको रङ्ग छ्याप्ने गरेमा,
नेपालीमा सुखद कसरी बन्न सक्ला नि होली !

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x